Notice Board
ADMISSION OPEN FOR BIM and BScCSIT of TU
Posted on:08/12/2016
Admission to Bachelor of Information Management (BIM) Bachelor of BSc. in Computer Science and Information Technology (BScCSIT)
Nagarjuna is now real International school
Posted on:03/27/2013
काठमाडौं , चैत 12 - ब्रिटिस काउन्सिल नेपालले आज एक कार्यक्रमबीच नेपालका विभिन्न नौवटा विद्यालयलाई ' अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ' प्रदान गरेको छ । काउन्सिलको ' कनेक्टिङ क्लासरुम ' परियोजनामा ​​आबद्ध 64 वटा विद्यालयमध्ये विद्यार्थी र शिक्षकबीच राम्रा र सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्नेबाट छनोट गरी ती विद्यालय पुरस्कृत भएका हुन् । पुरस्कृत हुनेहरूमा नागार्जुना एकेडेमी ( ललितपुर ) र करुणनिधि एजुकेसन फाउन्डेसन ( कास्की ) रहेका छन् । यी विद्यालयले पूर्ण पुरस्कार पाएका हुन् । सो पुरस्कार शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा र काउन्सिलका देशीय निर्देशक ब्रान्डन म्याकसेरीले संयुक्तरुपमा प्रदान गर्नुभयो । पुरस्कारमा ट्रफी , लोगो तथा प्रमाणपत्र र शैक्षिक सामग्री छन् । रासस